सरकारले दूधको मूल्य बढाएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले दूधको मूल्यवृद्धि गरेको हो ।
किसानले पाउने दूधको मूल्यवृद्धि गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जानकारी दिए ।
मन्त्री यादवले सो मूल्यवृद्धिका लागि मन्त्रालयले गत साता समितिमा सिफारिस गरेको बताए ।
कृषि मन्त्रालयको समितिको सिफारिस गरेको मूल्य सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति लिटर दूध ७ रुपैयाँ १५ पैसाले वृद्धि गरेको मन्त्री राय यादवले जानकारी दिए ।
अब किसानले प्रति लिटर दूधको मूल्य ५६ रुपै...