सुर्खेतको भेरीगंगा र गुर्भाकोट नगरपालिकामा भूमि सम्वन्धी समस्या समाधान आयोगले भूमिहीनहरुलाई पुर्जा वितरण गरेको छ। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भन्दै सकारले गठन गरेको आयोगले सुर्खेतका उपलब्ध गराएको हो।...