एसिया कपमा विश्वकपको तयारी गर्दै भारत

२५ साउन, काठमाडौं । अर्को सातादेखि युएईमा सुरु हुने एसिया कप र त्यसपछि जिम्बावेसँग हुने एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । भारतको यो टोलीका लागि एसिया कप प्रतियोगिता यसै वर्ष नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पूर्वतयारी हुनेछ । भारतले यस पटकको एसिया कपमा केही नयाँ र केही पुराना खेलाडी […]

सम्बन्धित सामग्री

भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी

नयाँ दिल्ली- भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी अघि बढेको छ । मुलुकको पूर्वोत्तर क्षेत्रमा कनेक्टिभिटी सुदृढ गर्नका लागि भारत सरकारले अघि सारेको परियोजनाअनुसार अन्तरदेशीय रेलमार्गको तयारी गरिएको हो । यसका लागि भारत सरकारले १२ अर्ब भारु लगानी गरेको भुटान लाइभले जनाएको छ । अन्तरदेशीय रेलमार्गले भुटानको सार्पाङमा रहेको गेलेफु र भारतको आसाम राज्यमा […]

प्रधानमन्त्री प्रचण्ड : भारत भ्रमणको शुरु भयो तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी शुरु भएको छ।प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनासाथ पहिलो बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका कारण पहिलो विदेश भ्रमण भारत नै हुन लागेको हो। तर भ्रमणको मिति भने तय भइसकेको छैन।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले औपचारिक निमन्त्रणा नआए पनि भ्रमणको तयारी भइरहेको बताए। भ्रमणको चाँजोपाँजो मिलाउन सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मंगलबार भारत भ्रमणमा गएकी छन्

नेपालको तयारी चिया भारत निर्यातका समस्याबारे छलफल गर्दै महावाणिज्य दूत पौडेल

झापा – नेपालमा उत्पादित तयारी चिया भारत निर्यात गर्दाका समस्या र समाधानका उपायबारे भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार नेपालका चिया उद्योगीहरूसँग छलफल गर्दैछ। महावाणिज्य दूत ईश्वरराज पौडेलका अनुसार नेपालका चिया उत्पादकले चिया भारत निर्यात गर्दा धेरै नै समस्या भोगिरहनु पर्ने भएकाले ती समस्याबारे छलफल गरेर समाधानका उपाय खोजिनेछ। उनले देशसञ्चारसँग भने, ‘मैले पनि महावाणिज्य […]

जनवरी दोस्रो हप्ता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण गराउने तयारी भएको छ । जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका […]

पुसभित्रै भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जाने तयारी गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा देउवाले पुसभित्रै भारत जाने गरी आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।भ्रमणको अन्तिम गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। जाने मिति तय भइसके पनि मन्त्रालयका उच्च अधिकारीले कहिले जाने भन्ने खुलाउन चाहेनन्।कोरोना संक्रमणको जोखिमका कार

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी, गुजरातमा हुने समिटमा भाग लिने

काठमाडौं, १ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा निकट भविष्यमै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे अहिले देउवाको सचिवालयले तयारी गरिरहेको स्रोतको दाबी छ । यसअघि बेलायत भ्रमणमा जाँदा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएको र देउवाले पनि मोदीलाई नेपाल भ्रमणको […]

नेपाल–भारत सातामा ५६ उडान गर्ने तयारी

काठमाडौं–दिल्ली सातामा ५६ वटा उडान गर्ने तयारी गरिएको छ । कोभिड–१९ पछि दुई देशबीच उडान संख्यामा कटौती गर्दै एयर बबल सम्झौता अनुसार हुँदै आएको उडानलाई नियमित गर्न लागिएको हो ।भारत पक्षका विमानबाट २८ र नेपालतर्फबाट २८ गरी साताको ५६ वटा उडान गर्ने योजनाअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भारतीय राजदूतावासबाट पत्राचार भएको मन्त्रालयका सहसचिव […]

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो।खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। त्यसक्रममा नेपाल–भारत

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको ज

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । […]