झापा – नेपालमा उत्पादित तयारी चिया भारत निर्यात गर्दाका समस्या र समाधानका उपायबारे भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार नेपालका चिया उद्योगीहरूसँग छलफल गर्दैछ। महावाणिज्य दूत ईश्वरराज पौडेलका अनुसार नेपालका चिया उत्पादकले चिया भारत निर्यात गर्दा धेरै नै समस्या भोगिरहनु पर्ने भएकाले ती समस्याबारे छलफल गरेर समाधानका उपाय खोजिनेछ। उनले देशसञ्चारसँग भने, ‘मैले पनि महावाणिज्य […]