काठमाडौँ महानगरले सडक सुरक्षा परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अग्नि नियन्त्रकका लागि सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै सडक सुरक्षा परीक्षण गरिने बताउनुभएको हो ।

सम्बन्धित सामग्री

हुँदैन सडक सुरक्षा परीक्षण

सडक दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा सडक दुर्घटना छानबिन समिति गठन गरिएको बताउनुभयो ।

आइसर ट्रक र बसको सडक सुरक्षा अभियान

काठमाडौं– आइसर ट्रक तथा बसद्वारा स्कूल बस र सडक सुरक्षा सचेतना अभियान सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको कम्पनीको भनाइ छ । आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि […]

चालकले नै लागुऔषध सेवन गर्न थालेपछि ट्राफिकको लापसे परीक्षण

भैरहवा ।  चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागु औषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र […]

काठमांडौका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौँ-  सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

काठमांडौका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौँ-  सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

महानगरले बनायो  सडक सुरक्षा परीक्षण योजना

काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट)सम्बन्धी नयाँ योजना बनाएको छ । अग्नि नियन्त्रकका लागि जुद्ध वारुण यन्त्र कार्यालय, न्युरोडमा सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै महानगरका प्रमुख...

सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी

२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा परीक्षण योजना बनाएको बताएका हुन् । महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापाका अनुसार महानगरले नीति कार्यक्रममै ल्याएको […]

प्रधानमन्त्रीको निर्देशनः दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा मापदण्ड पालना गराऊ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक सबै मापदण्ड अपनाउन निर्देशन दिएका छन् । मुगु, कास्की र अछाममा भएका श्रृखंलाबद्ध सडक दुर्घटनाबाट आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरु अपनाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका हुन् । सामाजिक […]