काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन भएको छ । चालू वर्षको पहिलो २९ दिनमा सरकारले लक्ष्यको ७ दशमलव ५९ प्रतिशत अर्थात् झण्डै ८७ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो । गत वर्ष सोही अवधिमा सरकारले जम्मा ५५ अर्ब ४५ करोड अर्थात् […]