सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपका लागि सम्पूर्ण शक्ति परिचालन गरेको दाबी

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् ।उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताए । शनिबार काठमाडौं को त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै […]

सम्बन्धित सामग्री

सरकारले चाडवाडको बेलामा पनि नागरिकलाई पीडा दियोः पशुपति शमशेर

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्नेगरी थला पारेको बताएका छन् । चाडपर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सरकारले दसैं, तिहार र छठ पर्वमा पनि नागरिकलाई पीडा दिएको टिप्पणी गरेका हुन् । ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु। […]

दुई वर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने घोषणा

सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युतको पहुँच विस्तार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले २ वर्षभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने बताएका हुन् ।

भोट हालेको भोलिपल्ट सरकारले नागरिकलाई महँगीको डण्डाले हिर्कायो : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्यवृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाउनु भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले मूल्यवृद्धिको पवृत्ति अभूतपूर्व रहेको भन्दै टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्यवृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले पे...

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।

लुम्बिनी प्रदेश सरकारले फागुनसम्ममा सबै नागरिकलाई खोप दिने

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन्।

लिथुआनिया सरकारले नागरिकलाई भन्यो- चिनियाँ फोन फ्याँक्नुस्

युरोपेली मुलुक लिथुआनियाको सरकारले आफ्ना नागरिकलाई चिनियाँ स्मार्टफोन प्रयोग नगर्न अपील गरेको छ । आफूसँग भएका चिनियाँ स्मार्टफोन फ्याँकिहाल्न र भविष्यमा कुनै पनि चिनियाँ स्मार्टफोन खरिद नगर्न सरकारले जनतालाई आग्रह गरेको हो । लिथुआनिया सरकारको एक सरकारी रिपोर्टमा चिनियाँ फोन तथा अन्य डिभाइसबाट सेन्सरसिपको खतरा भएको पनि दाबी गरिएको छ । त्यहाँको रक्षा मन्त्रालयले एक […]

द्वन्द्वग्रस्त मुलुकबाहेक अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा

सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन सरकारले थप्यो ४ हप्ता समय

१० जेठ, काठमाडौं । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी […]