युरोपेली मुलुक लिथुआनियाको सरकारले आफ्ना नागरिकलाई चिनियाँ स्मार्टफोन प्रयोग नगर्न अपील गरेको छ । आफूसँग भएका चिनियाँ स्मार्टफोन फ्याँकिहाल्न र भविष्यमा कुनै पनि चिनियाँ स्मार्टफोन खरिद नगर्न सरकारले जनतालाई आग्रह गरेको हो । लिथुआनिया सरकारको एक सरकारी रिपोर्टमा चिनियाँ फोन तथा अन्य डिभाइसबाट सेन्सरसिपको खतरा भएको पनि दाबी गरिएको छ । त्यहाँको रक्षा मन्त्रालयले एक […]