कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्दै भारतमा प्रतिस्पर्धा गर्ने

भैरहवा- बैशाख १० र ११ हुने स्पाेर्टस् फेस्टिभल २०२२ मा  नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेप...

सम्बन्धित सामग्री

ओस्कारमा जान ५ नेपाली फिल्मबीच प्रतिस्पर्धा

काठमाडौं । ओस्कार अवार्डमा नेपालबाट सिफारिस हुन पाँच फिल्मबीच प्रतिस्पर्धा हुँदैछ । ओस्कारको नेपाल कमिटीका अनुसार डाकिनी, हल्कारा, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका छन् । कमिटी अध्यक्ष राजु केसीका अनुसार यी फिल्ममध्येबाट केही दिनमा एउटा फिल्मलाई मुलुकको प्रतिनिधित्व गर्दै अमेरिका पठाइनेछ । कमिटीले अक्टोबर १ सम्म फिल्मलाई ओस्कारमा पठाइसक्नुपर्नेछ । सिफारिस भएको फिल्मले ओस्कारको […]

प्रतिस्पर्धा एमालेसँगै हुन्छः पम्फा भुसाल

२०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने कसरतमा छिन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँग रहने बताइन्।...

प्रतिस्पर्धा एमालेसँगै हुन्छः पम्फा भुसाल

२०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने कसरतमा छिन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँग रहने बताइन्।...

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

इलाम, कात्तिक ६ । नेकपा (एकीकृत समाजवादी) नता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्। खनाल २०४८ सालदेखि अहिलेसम्म भएका निर्वाचनमा एकपटकबाहेक सधैं विजयी बनेका छन्। तर मंसिर ४ मा हुने प्रतिनिधिसधा सदस्यको निर्वाचनचाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यास हुने देखिएको छ। मंसिर ४ मा हुने प्रत्यक्ष निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावका […]

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्।...

नेपाललाई प्रसुनले प्रतिनिधित्व गर्ने

काठमाडौँ– नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा  विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। कक्षा ९ मा अध्ययनरत  काठमाडौंका प्रसुनजंग पोखरेलले आगामी साता थाइल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्।  कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ […]

नेपाली बालगायक प्रसुनले थाइल्याण्डमा गायन प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाली बालकलाकार प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत उनले बैंककमा हुने टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । परिवर्तन इभेन्ट हाउसले १० वर्षदेखि राजधानीमा आयोजना गर्दै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) […]

बंगबन्धु म्याराथनमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

२२ पुस, काठमाडौं। बंगलादेशमा आयोजना हुने बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । गत संस्करणमा महिलातर्फ पदक जितेकी पुष्पा भण्डारीसहित किरण सिंह बोगटी र नरेन्द्र सिंह रावतले नेपालको प्रतिनिधित्व गर्नेछन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिहीबार मन्त्रालयको सभाहलमा बंगबन्धु म्याराथनमा जाने टोलीलाई बिदाइ गरेका छन् । उनले […]

कांग्रेसको कास्की सभापतिमा ५ नेताबीच प्रतिस्पर्धा

१० मंसिर, पोखरा । नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । कांग्रेसभित्र देखिएको ३ विचार समूहकै प्रतिनिधित्व गर्दै उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बढी उम्मेदवार छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको छ । सभापति शेरबहादुर देउवा समूहका किशोरदत्त बरालले प्यानलसहित उम्मेदवारी दिएका छन् […]

देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएकी छु– गौरिका सिंह

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’