कैलाली । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले यो अवार्ड हात पारेका हुन । दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड पाउन सफल भए […]
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा भएको अवार्डमा दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै पुरुषतर्फको अवार्ड जिते ।
काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित स्पोटर््स अवार्ड २०७८ मा उत्कृष्ट खेलाडी घोषित भएका छन् । मंगलबार आयोजित अवार्ड कार्यक्रममा अरुणा र अञ्जन उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । यस्तै भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । सर्वाधिक ३८ प्रतिशत मत प्राप्त गर्दै […]
काठमाण्डाै - रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । गएको सिजन गरेको प्रदर्शनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डी ओरको अवार्ड प्राप्त गरेका हुन् । उनी पहिलो पटक उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।
बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।
अर्जेन्टिनाका लियोनल मेस्सीले ७ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड प्राप्त गरिसकेका छन् । गएको सिजनमा लिभरपुलका साडियो माने दोस्रो र म्यानच...
नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् ।राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष […]
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ । राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु […]
काठमाडौं।नेपालमा कोरोना सङ्क्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको छ।स्थानीय तह र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएसँगै गोरखामा किसानलाई सहुलियतपूर्ण कर्जा दिइने भएको छ।हेटौंडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्।सोभियत संघका नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि गरिएको छ।फुटबलर किरण चेम्जोङ राखेपको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]
पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी सन् २०२१ का उत्कृष्ट वर्ष खेलाडी बनेका छन् । आइसिसीले गत वर्ष सबै किसिमको फम्र्याटमा गरेको प्रदर्शन आधारमा अफ्रिदीलाई उत्कृष्ट खेलाडी घोषित गरेको हो ।अफ्रिदीले...