फरवार्ड करिम बेन्जिमालाई ‘बालोन डी ओर अवार्ड’

काठमाण्डाै - रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । गएको सिजन गरेको प्रदर्शनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डी ओरको अवार्ड प्राप्त गरेका हुन् । उनी पहिलो पटक उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो । अर्जेन्टिनाका लियोनल मेस्सीले ७ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड प्राप्त गरिसकेका छन् । गएको सिजनमा लिभरपुलका साडियो माने दोस्रो र म्यानच...

सम्बन्धित सामग्री

चेल्सीमाथि रियालको रोमाञ्चक जित

करिम बेन्जिमा र मार्को एसेन्सियोको गोलमा बुधबार स्पेनिस क्लब रियाल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमाथि २–० को रोमाञ्चक जित निकालेको छ।...

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।...

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।...

उत्कृष्ट तीनमा मेसीसँगै फ्रान्सका एमबाप्पे र बेन्जिमा

विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका उपविजेता केलियन एमबाप्पे र करिम बेन्जिमा फिफा वर्ष २०२२ को उत्कृष्ट तीन पुरुष खेलाडी सूचीमा परेका छन्।...

बेन्जिमा चम्किएपछि भालाडोलिडमाथि रियल मड्रिडको जित

लाडोलिडलाई रियल मड्रिडले २-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा नायक बने ।

विश्व विजेता फ्रान्सलाई गम्भीर धक्का, स्टार स्ट्राइकर करिम बेन्जिमा टिम बाहिर

फ्रान्सका स्ट्राइकर करिम बेन्जिमा विश्वकप खेल्न नपाउने भएका छन्। प्रशिक्षणको क्रममा चोटग्रस्त भएपछि बेन्जिमा आइतबारदेखि कतारमा सुरु हुने विश्वकप फुटबलमा खेल्न नसक्ने भएका हुन्। विश्व विजेता फ्रान्स उपाधि रक्षाको अभियानमा स्टार स्ट्राइकरबिना नै खेल्न बाध्य हुने भएको हो। उनले सन् २०२२ को बालोन डी’ओर अवार्ड जितेका थिए। उनले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र […]

करिम बेन्जिमा बने युरोपको उत्कृष्ट खेलाडी

१० भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । टर्कीको इस्तानबुलमा बिहीबार राती भएको च्याम्पियन्स लिग २०२२/२३ को ड्र कार्यक्रममा अवार्डको विजेता घोषणा गरिएको हो । ३४ वर्षीय बेन्जिमाले आफ्नै क्लबका गोलकिपर थिबाउट कोर्तवा र म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनालाई पछि पारे । […]

करिम बेन्जिमा ६ वर्षपछि राष्ट्रिय टिममा

करिम बेन्जिमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय फुटबल टिममा समावेश भएका छन्। युरो कपका लागि घोषणा गरिएको फ्रान्सको २६ सदस्यीय टिममा स्ट्राइकर बेन्जिमालाई पनि सामवेश गरिएको हो।