सुदूरपश्चिम स्पोर्टस अवार्ड : दीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी

कैलाली । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले यो अवार्ड हात पारेका हुन । दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड पाउन सफल भए […]