पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी, ‘वर्षा नै नभएपछि कसलाई दोष लगाउनु?’

काठमाडौं : पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ। सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्। कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि…

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ४० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकियो

कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो ।  कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए ।  पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भने, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।” सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ । प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउँछन् । मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन ।  पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ । रासस

आयकर बुझाउन संस्थानलाई ताकेता

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमानित आयकरको ४० प्रतिशत बुझाउन भनेका हुन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकरमध्ये ४० प्रतिशत बुझाउनुपर्छ । […]

आयकर बुझाउन संस्थानलाई ताकेता

काठमाडौं, पुस २९। चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये […]

आयकर बुझाउन संस्थानलाई ताकेता

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये ४० […]

सेभेन थ्रीका मालिक जतिनले भारतबाट भने- खेलाडीलाई तलव दिने फ्रेन्चाइज टिमले हो

१९ पुस, काठमाडौं । विवादित नेपाल टी-२० लिगमा मंगलबार पारिश्रमिक नपाएको भन्दै फ्रेन्चाइज टिमका खेलाडीहरुले खेल सुरु गर्न अस्वीकार गरेपछि नयाँ विवाद सुरु भएको छ । फ्रेन्चाइज टिमले अनुबन्धित खेलाडीलाई प्रतियोगिताअघि ४० प्रतिशत र प्रतियोगिता सम्पन्न भएपछि बाँकी रकम दिनुपर्ने प्रावधानलाई कार्यान्वयन नभएपछि खेलाडीले टस गर्न नमानेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले उनीहरुको […]

पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो

आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ ।साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं […]

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी […]

सल्यानमा खानेपानीको अभाव, ४० प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर

सरिता चलाउने, सल्यान ।  सल्यानको कालीमाटी गाउँपालिका ७ -याङका स्थानीयले बर्षौ देखि खोलाको पानी पिउँदै आई रहेका छन् । खानेपानीको स्रोत नभएपछि -याङका ७५  घरधुरीका स्थानीयले बर्षौ देखि खोलोको पानी खान बाध्य भएका हुन । गाउँपालिका देखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको अन्य व्यवस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका छन्  । लामो समयसम्म […]

असार सकिइसक्दा पनि चालीस प्रतिशत खेत अझै बाँझै

भक्तपुर, साउन १। मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।