पालमा दैनिक कोरोना संक्रमणले रेकर्ड तोड्दै आएको छ । एक हप्तामा २७.३ प्रतिशतले कोरोना संक्रमण बढेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या आठ लाख ८७ हजार ७६९ जना पुगेको छ। संक्रमण सुरु भएदेखि अहिलेसम्म बालकदेखि वृद्धसम्म संक्रमित भएका छन् ।
२४ घण्टाका कुन उमेर समूहका कति संक्रमित ?
२४ घण्टामा संक्रमित हुनेमध्ये १० वर्ष उमेर समूहका १८९, ११ देखि २० वर्ष उमेर समूहका ५८८, २१ देखि ३० वर्ष उमेर समूहका ३ हजार ५५४, ३१ देखि ४० वर्षका २६ सय १५, ४१ देखि ५० वर्ष उमेरका १४ सय ५५, ५१ देखि ६० उमेरका ९ सय २२, ६१ देखि ७० वर्षका ४३१, ७१ देखि ८० वर्षका १८५, ८० वर्ष माथिका ६९ र उमेर नखुलेका ४४ जना रहेका छन् ।