सरकारले सातामा शनिवार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार हाललाई परीक्षणको रुपमा जेठ १ गतेदेखि यो...
बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने भएको छ । नगरपालिकाले सरकारले गरेको सातामा दुई दिन बिदालाई मान्यता नदिने भएको हो । जेठ पहिलो साताबाट आइतबारका दिन बिदा थप गरेकोमा मंगलबार बसेको कार्यपालिकाको बैठकले साप्ताहिक दुई दिने बिदालाई कार्यन्वयन नगर्ने जनाएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै दुई दिने बिदाले सेवाग्राहीका […]
काठमाडौं विश्वविद्यालयले पनि दुई दिन बिदा नदिने निर्णय गरेको छ। विश्वविद्यालयका म्यानेजर दिपक दाहालका अनुसार विश्वविद्यालय सातामा दुई दिन बिदाको विकल्प दिने तयारीमा जुटेको छ। विश्वविद्यालयको हकमा शनिबार र आइतबार दुई दिन बिदाले उल्टो नतिजा दिने देखियो।...
काठमाडौं,जेठ १। जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने […]
आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको
सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पा
काठमाडौँ- सरकारले सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सातामा दुई दिन बिदा बस्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दुई दिने बिदासम्बन्धी निर्णय जेठ १ गतेदेखि लागू हुनेछ। अब सरकारी कार्यालयहरु सातामा दुई दिन बिदा हुनेछ। सातामा दुई दिन बिदा दिँदा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै […]
काठमाडौं, बैशाख ४ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो। यसमा सैद्धान्तिक सहमति पनि भयो। मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गतेदेखि सातामा दुई दिन बिदा हुने अनुमान धेरैले गरेका थिए। […]
काठमाडौँ । सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । आज (शुक्रबार) मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भई नसकेको बताए । ‘सातामा दुई […]