काठमाडौं विश्वविद्यालयले पनि दुई दिन बिदा नदिने निर्णय गरेको छ। विश्वविद्यालयका म्यानेजर दिपक दाहालका अनुसार विश्वविद्यालय सातामा दुई दिन बिदाको विकल्प दिने तयारीमा जुटेको छ। विश्वविद्यालयको हकमा शनिबार र आइतबार दुई दिन बिदाले उल्टो नतिजा दिने देखियो।...