भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उहाँका अनुसार बिहान ८ः ३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेबाट सुरु हुनेछ ।यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्न
काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]
सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।