जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन ब्लिङ्केन जापानमा

टोक्यो, २१ कात्तिक । जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन मङ्गलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन जापान आइपुगेका छन् । बैठकमा इजराइल–हमास युद्धको विषयले प्रमुख वर्चश्व पाउने अपेक्षा गरिएको छ । मध्यपूर्वको अतिशीघ्र भ्रमणपछि टोक्योमा दुई दिवसीय बैठकका लागि पुगेका थिए उनले कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् । हमासका लडाकूहरूले अक्टोबर ७ मा गाजापट्टीबाट इजराइलतर्फ गरेको हमलामा […]

सम्बन्धित सामग्री

तेस्रो कार्यकाल नेतृत्व सम्हालेपछि मोदीको पहिलो विदेश भ्रमण इटाली

नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा जी–७ शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७)शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्नुहुनेछ ।

युद्धविरामको पहल गर्न इन्डोनेसियाका राष्ट्रपति रुस र युक्रेन जाने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आइतबार आफ्ना रुसी र युक्रेनी समकक्षीलाई शान्ति कायम गर्न वार्ताको विकल्प खुला राख्न आग्रह गर्ने बताएका छन् । उनले रुसी राष्ट्रपतिलाई तत्काल युद्ध विरामको आदेश दिन आग्रह गर्ने बताए ।‘युद्ध रोकिनुपर्छ र विश्वव्यापी खाद्य आपूर्ति शृङ्खलालाई ट्र्याकमा ल्याउनुपर्छ’ जोको विडोडोले जी–७ शिखर सम्मेलनमा भाग लिन सोमबार जर्मनी प्रस्थान गर्नु अघि भने।उनले ट्वीट गरे, ‘जर्मनीबाट म युक्रेन र रसियामा मेरो शान्ति मिसन सुरु गर्दैछु। म युक्रेन जान्छु र

जी ७ सम्मेलन सुरु हुँदै, यी एजेन्डामा छलफल हुने

विश्वका ७ औद्योगिक राष्ट्रहरुको समूह जी ७ को सम्मेलन केही घण्टापछि बेलायतमा सुरु हुँदैछ । इङल्यान्डको दक्षिण–पश्चिमतर्फ रहेको कोर्नवालस्थित कार्बिस तटको रिसोर्टमा तीन दिनसम्म यो सम्मेलन आयोजना हुँदैछ ।  यसपटकको सम्मेलनमा कोरोना भाइरस खोप र जलवायु परिवर्तनका विषयमा छलफल केन्द्रीत हुनेछ ।बेलायतले १० करोड डोज कोरोना भाइरस खोप आगामी वर्षभित्र दान गर्ने घोषणा गरिसकेको छ । बिहीबारमात्रै सम्मेलनमा भाग लिन आएका अमेरिकी राष्ट्रपति जो बाइडेन सँग बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भेट गरेका थि

भारतीय विदेशमन्त्री जयशंकर आज लन्डन जाँदै

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकर चार दिने भ्रमणका लागि आज बेलायत जाने भएका छन्। उनी मुख्य रुपमा जी–७ बैठकमा भाग लिन लन्डन जान लागेका हुन्। भारतलाई उक्त बैठकमा अतिथिका रुपमा आमन्त्रण गरिएको छ। जी–७ मा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन्। यसपटकको बैठकमा मुख्य रुपमा कोरोना महामारीबाट कसरी छुटकारा पाउने भन्नेबारे छलफल हुने बताइएको छ।