उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुहुँदैन :पूर्व अर्थमन्त्री पाण्डे
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताउनुभएको छ ।
मनहरी– अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा उनले बैँकको ब्याजदर र भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताएका छन् । उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा […]
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीको प्रतिनिधिजस्तै भएर काम गर्ने बताएका छन् । आज काठमाडौंमा भएको उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटवार्तामा अर्थमन्त्री पौडेलले आफू प्रतिनिधि भएर काम गर्ने बताएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लाग्नुपर्ने बताएका छन् । आज काठमाडौँमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् । उनले उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकारले विभिन्न प्रतिनिधिसहितको […]
सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]
अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]
सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि उद्योग मन्त्रालयका लागि उक्त बजेट छुट्याइएको जानकारी दिए ।उद्योग प्रबर्द्धन गर्दै निर्यात प्रोत्साहन र आयात प्रतिस्थापनमा जोड दिने र औद्योगिक पूर्वाधार निर्माणमा केन्द्रीत हुने अर्थमन्त्री शर्माले जनाएका छन् । सोहीकारण, यस क्षेत्रमा साढे १० अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । आजको भेटमा परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालसहितको टोलीले आयात रोक्नुको साटो आयातित वस्तुमा कर बढाउन सुझाव दिएको छ । अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा करको दर बढाउनुका साथै आयातका लागि लिइने ऋणको ब्याजदर समेत हेरफेर […]
हेटौँडा : अर्थमन्त्री जनार्दन शर्माले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गरिने बताएका छन्। आइतवार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) हेटौँडा उपमहानगरको नेकपा विभाजनपछिको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका अर्थमन्त्री शर्माले हाल बन्द हुन पुगेका उद्योगहरु सरकारले सञ्चालन…
अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै...
काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको मेक इन नेपालस्वदेशी अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन्