बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको योजना : अर्थमन्त्री शर्मा

हेटौँडा : अर्थमन्त्री जनार्दन शर्माले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गरिने बताएका छन्। आइतवार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) हेटौँडा उपमहानगरको नेकपा विभाजनपछिको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका अर्थमन्त्री शर्माले हाल बन्द हुन पुगेका उद्योगहरु सरकारले सञ्चालन…