काठमाडौँ । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू असन्तुष्टि रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन कुराकानी गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी थिइन् । राष्ट्रपतिको यो प्रयासलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् । परराष्ट्रमन्त्री प्रदिप […]