माधवकुमार नेपाल सहित १४ सांसदमाथिको कारवाही र नेकपा एकीकृत समाजवादीको आधिकारिकता सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको छ।सर्वोच्च अदालतको न्यायाधीशद्वय तेजबहादुर केसी र टंक बहादुर मोक्तानको इजलासमा उक्त मुद्दाको आज पेशी तोकिएको थियो। तर हेर्न नभ्याइनेमा परेपछि उक्त मुद्दाको सुनुवाइ हुन सकेन।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ...