काठमाडौं। आयोजक जोन डेवीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ गल्र्स फुटसलमा आइतबार विजयी सुरुआत गरेको छ । जोन डेवीले दोहोरा जित आत्मासात् ग¥यो । जोन डेवीले युरो स्कुल, छाउनीलाई ७–० तथा जेम्सलाई १–० गोलअन्तरले पराजित ग¥यो । सोही स्पर्धामा ग्यालेक्सी पब्लिक स्कुल, नर्थ भ्याली ‘ए’, इस्ट पोल, जेम्स, कोहिनूर र द […]