केन्द्रिय कमिटी बैठकको पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक शुरु

काठमाडौँ । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक शुरु भएको छ ।  सोमवार बिहानबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक जारी रहेको हो । पार्टीको केन्द्रिय कमिटी बैठकका लागि आवश्यक एजेन्डाहरू तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विशेष गरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, […]