विश्व निकेतन स्कुलसँग अभिभावक आक्राेशित

काठमाडौं । आशीक झाले चिकित्साशास्त्र अध्ययन संस्थानमा पहिलो नम्बरमा नाम निकालेर इतिहास बनाएको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयले जति ख्याति कमाएको छ, आर्थिक अनियमिताले त्यति नै बद्नाम बनेको छ । कम्प्युटर, होटल म्यानेजमेन्ट, विशेष कक्षा, परीक्षा फारम र अनुपस्थित शुल्क तथा पुनः परीक्षाका नाममा स्कुलले लिने शुल्कले अभिभावकको डाढ सेकेको छ । सामुदायिक स्कुलमा […] The post विश्व निकेतन स्कुलसँग अभिभावक आक्राेशित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

परिणामको तनाव होइन, हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले परीक्षामा पहिलो हुने तनाव बालबालिकालाई दिनु नहुने बताउनुभएको हो । कतिपय …

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय पनि

कुनै समय थियो सामुदायिक विद्यालय भन्ने बित्तिकै अभिभावक र विद्यार्थी नाक खुम्च्याउँथे । तर, पछिल्लो समय सामुदायिक विद्यालयले नतिजामा गरेको सुधारका कारण अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । निजी विद्यालयबाटसमेत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमासमेत प्रवेश परीक्षा लिन थालिएको छ । यस्तै उदाहरणीय सामुदायिक विद्यालयमध्ये एक हो विश्व निकेतन उच्च माध्यमिक विद्यालय । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको यो विद्यालयले विगतमा धेरै पटक आफूलाई अब्बल साबित गरिसकेको छ ।&n...

विश्व निकेतनले मनायो हीरक जयन्ती

काठमाडौं । विश्व निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । मंगलबार विद्यालयले एक कार्यक्रम गरी हीरक जयन्ती मनाएको हो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । सो क्रममा उनले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक, अभिभावक र सरकारकले संयुक्त पहल गर्नुपर्ने बताए । सरकारले...