नृत्य प्रतियोगितामा नवदीप विद्या निकेतन प्रथम

डोटी । महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्धयामा डोटीको सिलगढीमा रहेको भैरवप्रसाद गणले आयोजना गरेको खप्तड–शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगितामा नवदीप विद्या निकेतन बोर्डिङ स्कुल सलेना प्रथम भएको छ। यसैगरी, पवित्र माध्यमिक विद्यालय सिलगढी द्वितीय र सरस्वती माध्यमिक विद्यालय रानागाउँ तृतीय भएको छ। प्रतियोगितामा प्रथम हुनेले १५, द्वितीयले १० र तृतीयले ५ हजार नगद पुरस्कारसहित […]