फ्रान्सका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र आगजनी: ऐतिहासिक भवनहरू ध्वस्त, १,२०० भन्दा बढी पक्राउ

फ्रान्समा विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिँदा शनिबार राति विभिन्न प्रमुख सहरहरूमा झडप, आगजनी र तोडफोड भएका छन्। राजधानी पेरिसभन्दा बाहिर अशान्ति फैलिएपछि प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगो लगाएका छन् भने प्रहरीले देशभरबाट १,२०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मध्य फ्रान्सको लिमोज सहरस्थित ऐतिहासिक ‘टाउन हल’मा प्रदर्शनकारीहरूले आगो लगाएका छन्, जसका कारण भवनको […]