दसैंमा १६ अर्बका नयाँ नोट वितरण, बजारमा ९ खर्ब नजिक नगद

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट असोज महिनामा करिब १ खर्ब रुपैयाँ बजारमा प्रवाह भएको छ। दसैं–तिहारलाई लक्षित गरी नयाँ तथा सुकिला नोट वितरण गरिएसँगै चलनचल्तीमा रहेको मुद्रा बढेर ८ खर्ब ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको हो। राष्ट्र बैंकका अनुसार असोज १ देखि ३० गतेसम्म १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरिएको छ। यसमध्ये […]