गौरिका तेस्रो स्थानमा रहँदै ओलम्पिकबाट बाहिर- आफ्नै कीर्तिमानमा भने सुधार

सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीको कीर्तिमान बनाएकी गौरिका सिंह टोकियो ओलम्पिकका महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा आफ्नो कीर्तिमान सुधार गर्दै बाहिरिएकी छिन् । चार खेलाडी सहभागी रहेको टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकाल्दै तेस्रो स्थानमा रहिन् । सुरुको ५० मिटरमा …

सम्बन्धित सामग्री

गौरिकाको राष्ट्रिय कीर्तिमान

नेपालकी पौडीवाज गौरिका सिंहले २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोकको हिट चरणमा १ मिनेट ०६.८० सेकेन्डबाट दूरी पार गरी राष्ट्रिय कीर्तिमान बनाइन् । उक्त इभेन्टमा ६१ खेलाडीले सहभागिता जनाएकोमा गौरिका ५१ औं स्थानमा रहिन् ।

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा ५१ औं

काठमाडाैं : जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालिन ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंह पहिलो हिटबाटै बाहिरिइन्।१ सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग त गरिन्। तर अर्को चरणमा पुग्ने सपना भने अधुरै राखिन्।यस स्पर्धामा प्रतिस्पर्धा उत्रिएका ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्। टोकियो एक्वेटिक सेन्टरमा आज सम्पन्न खेलमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलव ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउन स

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइ

टोकियो ओलम्पिकः गौरिकाले तोडिने आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन्। आज सम्पन्न महिला १०० मिटर फ्रीस्टाइलको हिट–१ मा गौरिकाले १ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्। प्रतिस्पर्धामा गौरिकाले २०१९ मा सम्पन्न १८औं विश्व च्याम्पियनसिपमा एक मिनेट ००.६२ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तथापी गौरिका हिट चरणबाटै बाहिरिन्। ५२ खेलाडीमध्ये गौरिका ५१औं स्थानमा रहिन्।

पौडीमा आज गौरिकाले प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिकअन्तर्गत नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे पौडिवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा  प्रतिस्पर्धा गर्दैछिन् । प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् । सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ । टोकियो ओलम्पिकमा म

टोकियो ओलम्पिक: गौरिकाले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १३। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् । गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट […]