मकवानपुरमा आइतबारबाट विद्यालय खोल्न पाइने

हेटौंडा : कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु स्थानीय तहको निगरानीमा आइतबारबाट खुल्ने भएका छन् । बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहको निगरानी तथा विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले स्वास्थ्य मापदण्ड पालना

सम्बन्धित सामग्री

काठमाडौंका रेष्टुरेण्ट अब रातको १२ बजेसम्म खोल्न पाइने

काठमाडौं जिल्लामा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुन

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने

आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

काठमाडौँ जिल्लाका विद्यालय असोज १ बाट खोल्न पाइने

काठमाडौँ– काठमाडौँ जिल्ला भित्रका निजी तथा सामुदायिक विद्यालय असोज १ गतेबाट खोल्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहको शिक्षा विभाग कर्मचारी र अभिभावक सहितको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर असोज १ गतेबाट विद्यालय खोल्न सक्ने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेबाट विद्यालय खोल्न सक्ने […]

दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब २ बजेसम्म खोल्न पाइने प्रशासनको निर्णय

काठमाडौँ- काठमाडौँमा दोहोरो साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु २ बजेसम्म खोल्न पाइने भएको छ। निषेधाज्ञा हटाइएसँगै काठमाडौं जिल्ला प्रशासनले समयसीमा तोकेको हो। प्रशासनले शुक्रबार व्यवसायी र डिसिसिएमसीसँग छलफल गरेको थियो। त्यस्तै सिनेमाघरमा ५० प्रतिशतमात्र दर्शक राखेर चलाउन पनि प्रशासन कार्यालयले निर्देशन दिएको छ। काठमाडौँ जिल्ला प्रशासन प्रमुख कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल र भीडभाड […]

बिहीबारदेखि फिल्म हल खोल्न पाइने

काठमाडौँ- बिहीबारदेखि काठमाडौँ उपत्यकामा फिल्म हलहरु खोल्न पाइने भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्महरु खोल्न दिने निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना गरेर फिल्म हल खोल्न पाइने निर्णय भएको जानकारी दिए। गत बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द छन्।

सुनसरीमा भोलिबाट १२ बजे सम्म सबै पसल खोल्न पाइने

इनरुवा / सुनसरीमा भोलिबाट सबै पसल दिउँसो १२ बजे सम्म खोल्न पाइने भएको छ । आज बसेको डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गर्दै १२ बजे सम्म पसल खोल्न दिइने भनेको हो । जस अनुसार विहान ५ बजेबाट मध्यान्ह १२ बजे सम्म सबै खाले पसल खोल्न पाइने छ । तर विहानको चिया पसल भने खोल्न नपाइने... The post सुनसरीमा भोलिबाट १२ बजे सम्म सबै पसल खोल्न पाइने appeared first on Purbeli News.

अब वर्कसप पनि खोल्न पाइने

निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भन

काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । ‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी बिहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने […]

खाद्य पसल बिहान र बेलुका मात्रै खोल्न पाइने

काठमाडौं। जिल्ला प्रशासन कार्यालयबाट सञ्चालनको अनुमति पाएका खाद्य पसलहरु दिनभर खोल्न नपाइने भएको छ। बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरेको हो। यद्यपि, डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष भने बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्न पाइन्छ। निषेधाज्ञाको समयमा औषधि पसल र खाद्य पसलबाहेक सबै प्रकारका पसल बन्द हुनेछन्।