काठमाडौं । स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीबीच यसअघि भएको ६ बुँदे सहमतिको कार्यान्वयन भैरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्साकर्मीको माग पुरा गर्न सरकार गम्भीर भएको भन्दै ९ बुँदै कार्यान्वयन योजना पनि सार्वजनिक गरेको छ । प्रतिष्ठानको समस्या पहिचान तथा छानविन कार्यदल गठन भई प्रतिवेदन पेश भएको […]