मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ ।  कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौँ बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए । ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले […]

सम्बन्धित सामग्री

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एमाले सांसद नेम्वाङलाई के भएको हो ?

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो ।

नेपालमा जापानी लगानीकर्ता आकर्षित हुँदै, लगानी प्रवर्द्धन गर्न जापान टाउन

दुई देशको पारस्परिक सम्बन्ध विस्तार तथा व्यवसायिक सम्बन्धका विस्तारका लागि सहयोग पुर्‍याउने उद्देश्‍यसहित नेपालमा जापान टाउनसमेत सञ्चालनमा ल्याइयो ।

सङ्खुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

काठमाडौँ,५ मँसिर । सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका आज […]

जुम्लामा हेलिकप्टरमार्फत् ल्याइयो मतपत्र

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले २ पटकमा मतपत्र ल्याएको बताए । […]

बजेट खाने गौशाला !

दाङको दंगीशरण गाउँपालिका वडा नं.६ चिसापानीमा २०७५ सालमा गौशाला संचालनमा ल्याइयो । वडाको पहलमा उक्त गौशाला संचालनमा ल्याएपनि त्यो गौशाला अहिले बजेट खन्याउने र पैसा कुम्ल्याउने माध्याम बनेको छ ।...

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’...

राजस्व नबढाई ऋण मात्रै थप्ने नीति ठीक होइन : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

संसदमा नियमित वार्षिक बजेट सार्वजनिक गरेजसरी बजेट ल्याइयो, तर अहिले परिस्थिति त्यस्तो थिएन । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो बजेट विनियोजन गर्नु बजेटका केही सकारात्मक पक्ष हुन् । बजेट अलि बढी वितरणमुखी छ । वर्तमान...

किन ल्याइयो नागरिकता अध्यादेश ?

काठमान्डाैं / नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संविधानको धारा ११४ ९१० बमोजिम उक्त अध्यादेश जारी भएको हो। कानुनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार यसले नागरिकतासम्बन्धी ‘अन्यायमा परेका’... The post किन ल्याइयो नागरिकता अध्यादेश ? appeared first on Purbeli News.

रेल चलाउन ल्याइयो अध्यादेश

काठमान्डाैं / रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको हो । रेल सञ्चालन, भाडा शुल्क निर्धारण, मालसामान ढुवानीका साथै विलम्ब शुल्कसमेत तोक्नेलगायत कार्यका लागि स्वायत्त संस्था ‘नेपाल रेलवे बोर्ड’ स्थापनाको व्यवस्था गर्दै २०७६ पुस १८... The post रेल चलाउन ल्याइयो अध्यादेश appeared first on Purbeli News.

१०३ दिनसम्म अस्पतालको शय्यामा रहेका सुनिल भन्छन्- धन्न मेरो खुट्टा काट्नु परेन

धनगढीमा प्राथमिक उपचार गरेपछि उनलाई काठमाडौंस्थित ब्लु क्रस अस्तपालमा ल्याइयो। अस्पतालमा ल्याउने बित्तिकै सुनिलको शल्यक्रिया सुरु गरियो।