काठमाडौं । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन सार्वजनिक बिदा दिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ...