विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ।

सम्बन्धित सामग्री

गाउँपालिकाको अध्यक्षमा जित निकालेपछि उत्सव मनाउन सार्वजनिक बिदा?

काठमाडौं : सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको विजय उत्सव मनाउन आज बिदा दिइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन नवनिर्वाचित अध्यक्षको आदेश अनुसार बिदा दिएको जनाएका छन्। रुपनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक…