सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्। चितवन २ मा भारी मतान्तरले जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थनबारे पूर्नविचार गर्ने बताए। उनले भने, ‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौं फर्किसकेपछि छलफल गर्छौँ। पछिल्लो सयम कुनै औचित्य […]

सम्बन्धित सामग्री

हामी कतै टाँसिएका छैनौँ ॥ रवि लामिछाने – देशसञ्चार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन्।

ओली र रवि मिल्ने डर, धरमर बन्दै प्रचण्ड सरकार

काठमाडौं। शुक्रबार सपथ लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्ललेले एकै स्वरमा भने–‘असक्षम सरकारलाई बोकिरहनु आवश्यक छैन’ । सरकारबारे दुबैको साझा धारणा थियो। ‘अब सरकारमा जाने होइन, समर्थन फिर्ता लिन्छौँ’। यसबाट के प्रष्ट हुन्छ भने, रास्वपाले सकभर आजै नभए केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ।

रास्वपाको रणनीति- सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने

चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी भएसँगै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने संकेत रास्वपाले दिएको छ ।

रविले खुलाए सरकारलाई समर्थन गरिराख्नुको कारण, सवै चकित

चुनाव प्रचार प्रसारका क्रममा ‘पद पाईहालिन्छ की ?’ भन्ने आसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नाजवाफ भएका छन् । चित्त वुझ्दो जवाफ नभएपछि उनले ...

प्रचण्डविरुद्ध आँधी बनेर उदाएका रवि लामिछाने

काठमाडौँ– धेरै होइन, झण्डै सात वर्ष पहिलेको मात्रै कुरा हो । रवि लामिछाने भर्खर अमेरिकाबाट फर्केर ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाइरहेका थिए । माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली प्रचण्डको समर्थन फिर्ता भएपछि सत्ताच्युत भए । नयाँ प्रधानमन्त्री बने प्रचण्ड । नेपाल टेलिभिजनको कार्यक्रम भएकाले नयाँ प्रधानमन्त्री प्रचण्ड बनेपनि कार्यक्रम सञ्चालन हुने आशामा थिए, रवि लामिछाने […]

सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताउनुभएको छ ।