रविले खुलाए सरकारलाई समर्थन गरिराख्नुको कारण, सवै चकित

चुनाव प्रचार प्रसारका क्रममा ‘पद पाईहालिन्छ की ?’ भन्ने आसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नाजवाफ भएका छन् । चित्त वुझ्दो जवाफ नभएपछि उनले ...

सम्बन्धित सामग्री

कर्णालीका सरकारलाई दिएको समर्थन राप्रपाद्वारा फिर्ता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश…

सरकारलाई समर्थन गर्न नेपाललाई प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । आज बिहान भएको भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् । भेटमा नेपालले...

एकीकृत समाजवादीको समर्थन, सुदूरपश्चिम सरकारलाई बहुमत !

धनगढी : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ। समाजवादी संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले प्रदेश सरकारलाई समर्थन गर्ने बताइन्। यस्तै समाजवादी पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनेसमेत उनले बताएकी छन्।सुुदूरपश्चिममा अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकार छ। माओवादी केन्द्रबाट सरकारको नेतृत्व त्रिलोचन भट्टले गरिरहेका छन्। प्रदेशमा तत्काल

सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

कैलाली, भदौ २८ । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ । सोमबार धनगढीमा बसेको पार्टीको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको […]

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। बैठक भर्खरै सकिएको छ।एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय ल

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको बैठकले त्रिलोचन भट्ट नेतृत्वको सुदुरपस्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम सरकारमाथि संकट थपिएको छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।बुधबार बिहान बसेको […]

माओवादीले अन्तत: फिर्ता लियो सरकारलाई दिएको समर्थन

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीको मंगलवार बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारलाई आफूहरूको समर्थन नरहने बताए पनि माओवादीले आजसम्म औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको थिएन । यससँगै वर्तमान सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने घोषणा गरिसकेको परिप्रेक्ष्यमा माओवादीले समर्थन फिर्ता लिएको हो । पूर्व घोषणा नगरिसकेको अवस्थामा पनि समर्थन फिर्तापछि...

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत / नेकपा एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिएका छन् । कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ। The post एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता appeared first on Purbeli News.