विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै

काठमाडौं – विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् । पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं – फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गतका अन्तिम खेल हुनेछन् । मंगलबार समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेल हुने तालिका छ । नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे एउटै समयमा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीचको खेल हुनेछ । यो खेलबाट समूह ‘ए’ बाट […]

विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

काठमाडौं, मंसिर १२ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार चार वटा खेल हुँदैछन्। आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच तथा दोस्रो खेलमा समूह ’एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच […]

विश्वकप फुटबलमा आज चार खेल हुँदै

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह […] The post विश्वकप फुटबलमा आज चार खेल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १० । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो […]

विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्। आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन्। समूह ‘बी’ कै अर्को खेलमा अमेरिका र वेल्सबीच राति पौने एक बजे खेल हुनेछ। त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच राति पौने १० बजे खेल हुनेछ। कतारमा हिजोदेखि विश्व कप सुरु भएको हो । यसमा ३२ देश सहभागी छन्। उद्घाट...

आहा रारा गोल्डकप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् । आज पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो […]

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै […]

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै

काठमाडौ, ९ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।आज बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी बिच प्रतिस्पर्धा हुँदैछ । साथै सोही समयमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाको खेल रहेको छ । चेल्सी र लिभरपुलको समान १३ अङ्क रहेको छ । तर, गोल अन्तरको आधारमा चेल्सी लिगको शीर्ष स्थानमा […]

च्याम्पियन्स लिग फुटबलमा आठ खेल हुँदै

सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिश क्लब रियाल मड्रिडसँग खेल्दैछ ।

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।