३७ अंकले घट्यो नेप्से, १८८ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । गएको साताको पहिलो कारोबार दिन १०० अंकले वृद्धि भएको नेप्से त्यसपछि बुधबार सामान्य बढे पनि त्यसयता लगातार घटिरहेको छ । बुधबार पछिल्लो  एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको नेप्से आज पनि गिरावट भएको छ । बिहीबार बजार...

सम्बन्धित सामग्री

१०.४४ अंकले घट्यो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक १०.४४ अंकले घटेको छ । बिहीबार शून्य दशमलव ५० प्रतिशतले घटेको नेप्से अंक २०६८.३१ विन्दुमा सीमित भएको हाे । कुल १८६ कम्पनीको मूल्य घट्यो भने ५२ कम्पनीको सेयर मूल्य घट्यो । ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रिओपन सेसनमा घट्यो नेप्से

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। […]

धेरैजसो कम्पनीको सेयर मूल्य घट्यो, नेप्से भने बढ्यो

साता कारोबारको अन्तिम दिन बिहीबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि सेयर बजारको परिसूचक नेप्से भने बढेको छ । यस दिन कुल १०८ कम्पनीको मूल्य घट्यो, ८५ को बढ्यो भने १४ को स्थिर रहृयो । नेप्से परिसूचक भने ५.७१ अंकले बढेर २१७८ अंकमा पुग्यो ।

१४ अंक घट्यो नेप्से

आइतबार सेयर बजारको परिसूचक नेप्से १४.६७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा २ अर्ब २७ करोडमा खुम्चिएको छ । कुल १४१ कम्पनीको मूल्य घट्यो भने ४६ को बढ्यो, ६ को स्थिर रह्यो ।