काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ ।
गएको साताको पहिलो कारोबार दिन १०० अंकले वृद्धि भएको नेप्से त्यसपछि बुधबार सामान्य बढे पनि त्यसयता लगातार घटिरहेको छ । बुधबार पछिल्लो एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको नेप्से आज पनि गिरावट भएको छ ।
बिहीबार बजार...