प्रचण्ड-नेपाल समूहको बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा विजय यात्रामा अघि बढेको दाबी गरेका छन् । आफु नेतृत्वको नेकपा अनुशासित भएको र विजय यात्रामा अघि बढेको बताएका हुन ।

सम्बन्धित सामग्री

साढे जुधेपछि झार माडिन्छ,  सिङ फुक्लिन्छ : प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन हुनुमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नै जिम्मेवार रहेको बताएका छन् । आइतबार प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षकै कारण अहिलेको अवस्था आएको दावी समेत गरे । सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्षको हैसियतले गरेका निर्णयहरु नसच्याउने पनि प्रस्ट पारेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षले ओलीले एकलौटी गुटको बैठक राखेर गरेका निर्णय खारेज गरे मात्रै चैत ७ को बैठकमा सहभागी जनाउने बताइरहेका