कृषि बजारमा किसानलाई ६० प्रतिशत स्टल

किसानले उत्पादन गरेको वस्तु बिक्रीको ग्यारेन्टी हुने गरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याइएको छ ।

सम्बन्धित सामग्री

फागुन १० देखि बुटवलमा प्रांगारिक कृषि मेला

८ फागुन, बुटवल । बुटवलमा फागुन १० गतेबाट राष्ट्रिय प्रांगारिक कृषि मेला सञ्चालन हुने भएको छ । बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा फागुन १४ गतेसम्म मेला हुने भएको हो । मेलामा रहने सय वटा स्टल मध्ये अधिकांश स्टललाई निःशुल्क गरिएको र दर्शकलाई प्रवेश […]

रैथाने बाली प्रवर्द्धनमा काभ्रे कृषि महोत्सवकाे जोड

काभ्रे जिल्लाको बनेपामा बृहत काभ्रे कृषि महोत्सव जारी छ। फागुन ७ गतेसम्म चल्ने महोत्सव ४ गते शुक्रबारबाट सुरु भएको हो। महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन्। महोत्सवको स्टल नंं. ६०...

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी मेलाको तयारी तीव्र

मधेश प्रदेशस्तरीय तीन दिने कृषि प्रदर्शनी मेलाको लागि सर्लाहीको हरिवनमा तयारी तीव्र पारिएको छ। प्रदर्शनीस्थलमा स्टल निर्माणलगायतका कार्य भइरहेका छन्। प्रदेशस्तरकै कार्यक्रम भएकोले प्रचारप्रसारलाई जोड दिइएको आयोजक समितिका संयोजक केशवराज थापाले...

मोरङ व्यापार संघ एक्स्पो २०२३ : बुकिङ खुलेको सातदिनमै सबै स्टल बुक

विराटनगर। मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिनमै २५० स्टल सबै बुकिङ भएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उक्त एक्स्पोको लागि स्टल थप गर्न माग गरिएपछि ३५ नयाँ स्टल थप्ने योजना रहेको आयोजकको भनाइ छ । वर्तमान आर्थिक शिथिलता चलायमान बनाउने उद्देश्यले संघले पुस ६ देखि १६ गतेसम्म अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी गर्दै छ । व्यापार संघका अध्यक्ष नविन रिजालले एक्स्पो आयोजनामा करीब ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको समेत प्रदर्शनी रहने बताइएको छ । व्यापार रणनीतिअन्र्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार सम्भावना र सेवालाई अन्तरराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य रहेको आयोजकको भनाइ छ । १० दिनसम्म चल्ने यो एक्स्पो चार लाखले अवलोकन गर्ने र करीब १५ करोडको कारोबार हुने विश्वास आयोजकको छ ।

‘नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी’मा १५० भन्दा बढी स्टल

काठमाडौं  । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको आयोजनामा हुन लागेको ‘नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी’मा १५० भन्दा बढी स्टल रहने भएका छन् । माघ २७ देखि २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा उक्त संख्यामा कृषिसम्बन्धी स्वदेशी तथा विदेशी स्टल रहने भएका हुन् । प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिलगायत सम्बन्धी जानकारी गराइने आयोजकले जानकारी दिएको छ । साथै प्रदर्शनीमा देशभरबाट कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थीलगायतको सहभागिता रहने आयोजकको भनाइ छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने, ससाना औजार, डेरी मेशिनरी लगायतका उपकरण डेमो गरिने पनि आयोजकले बताएको छ । नेपालको कृषिक्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन  प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

बुटवलमा कृषि मेलामा ५० स्टल रहने

बुटवलमा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा १० देखि १४...

कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल

दोहा – कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको ९औँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी र तेस्रो अन्तर्राष्ट्रिय पर्यावरण प्रदर्शनीमा नेपालमा उत्पादन भएको विभिन्न नेपाली स्टलहरू राखिएको छ । दोहास्थित नेपाली दूतावासको समन्वयमा विश्वका ५० भन्दा बढी मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफी विकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफीका स्टलहरू राखिएको हो। नेपाल […]

उद्योग वाणिज्य संघले चैतमा कृषि मेला गर्ने

२१ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ । व्यवसायिक कृषिका लागि कृषिमा प्रविधि र यान्त्रिकरणमा सरोकारवाला निकायलाई लक्षित गरी चैत १० देखि १४ गतेसम्म कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने कृषि मेलामा ४५ स्टल राखिने […]

बर्दघाट मेलामा कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल

१० फागुन, बुटवल । ‘कला, संस्कृति, उद्योग र व्यापार : समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाटमा सञ्चालन हुन लागेको पाँचौं बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका-४ बर्दघाट मण्डपमा फागुन १३ गतेबाट सुुरु हुने मेलाको तयारी करिब ८० प्रतिशत पूरा भएको आयोजकले […]