राष्ट्रियसभाको सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका आधिकारिक उम्मेदवार, माओवादी केन्द्रको कारबाहीमा परेर सदस्यता गुमाएका र, सर्वोच्च अदालतको आदेश अनुसार गृहमन्त्री पद गुमाएका रामबहादुर थापा ‘बादल’ लाई विपक्षी गठबन्धनका उम्मेदवार डा.खिमलाल देवकोटाले पराजित गरेपछि मुलुकको राजनीति पुनः तरङ्गित बनेको छ । एकातिर कोभिडको दोस्रो लहरका कारण अक्सिजन र उपचारको अभावमा दिनहुँ सयौं जनताले ज्यान गुमाइरहेका […]