गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २८ अर्ब १२ करोड र आन्तरिक ऋण ८ अर्ब ३२ करोड गरी कुल १७ खर्ब २८ अर्ब ४४ करोड तिर्नु रहेको जनाएको हो ।यस्तो ऋण अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा कुल १४ खर्ब २७ अर्ब १८ करोड रहेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको सार्वजनिक ऋण २१.११ प्रतिशतले बढेको छ । उक्त सार्वजनिक