कर्णालीका ६ जिल्लामा मतगणना जारी, कहाँ कसको छ अग्रता ?

जारी मतगणना अनुसार नेपाली कांग्रेस २, नेकपा एमाले १, नेकपा एकीकृत समाजवादी १, नेकपा माओवादी १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन् ।

सम्बन्धित सामग्री

मतगणना जारी रहेका निर्वाचन क्षेत्रहरूमा कहाँ कसको अग्रता ?

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।  यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको  छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा  नाराय

म्याग्दीमा मतगणना जारी : कांग्रेसका गर्बुजाको अग्रता

म्याग्दी – देशभर आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ : ३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राखेका छन् […]

सुदूरपश्चिमका १३ क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। कैलालीसहित प्रदेशका ७ जिल्लाका १३ क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना भइरहेको हो।सबै क्षेत्रमा प्रारम्भिक मतपरिणा आउने क्रम जारी छ। अहिलेसम्मको नतिजाअनुसार प्रदेशका सत्तारुढ गठबन्धनले ८ क्षेत्रमा अग्रता लिएको छ। कैलालीको ४, कञ्चनपुर २ र ३, अछामको १ र २, दार्चुला, बैतडी, डडेल्धुरा र डोटीमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।कैलाली ४ मा एमालेका लेखराज भट्टलाई पछि पार्दै कांग्रेसका बिरबहादुर बलायरल

सुदूरपश्चिमका १३ क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?

६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । कैलालीसहित प्रदेशका ७ जिल्लाका १३ क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना भइरहेको हो । सबै क्षेत्रमा प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार प्रदेशका सत्तारुढ गठबन्धनले ८ क्षेत्रमा अग्रता लिएको छ । कैलाली-४, कञ्चनपुर- २ र ३ अछाम-१ र […]

दाङको तुलसीपुरमा मतगणना जारी, एमालेको अग्रता

४ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ […]

काठमाडौं महानगरको मतगणना जारी : बालेन शाहको अग्रता फराकिलो

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरमा मतगणना जारी छ । अहिलेसम्म २२ सय ९० मत गणना भैसकेको छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ७६८ मतका साथ अग्रता कायमै राखेका छन् । भर्खरै सार्वजनिक मतपरिणाम अनुसार शाहले ७६८ मत प्राप्त गरेका हुन् । उता, एमालेका उम्मेदवार केशव स्थापितले भने ५५० मत ल्याएका छन् । त्यस्तै, […]

बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता

बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् । यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् । शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो।

नेपाल बारको मतगणना जारी : गठबन्धनको सुरुवाती अग्रता

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज (मंगलबार) बिहानदेखि सुरु भएको मतगणना साढे ३ बजेसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसायीको अग्रता देखिएको छ । काठमाडौँ बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १०० मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । उनले ३ […]

सहमहामन्त्री थारूतर्फको मतगणना जारी : उमाकान्तको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिनु भएको छ । एक हजार मत गन्दा उमाकान्तले ५४२ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका तेलुलाल चौधरीले ४४२ मत प्राप्त गर्नु भएको छ ।