काठमाडौं, १८ भदौ। सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सुशिल भट्टलाई सिफारिस गरेको छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता भट्ट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् । नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसका पूर्व नेविसंघ ईकाई अध्यक्ष भट्ट स्कुले उमेरमै नेविसंघको ‘जहाँ स्कुल, […]