व्यापार घाटा घटाउने बजेट बनाउन सुझाव

सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५÷७६का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरुले मुलुकको स्वाभिमान बढाउने र छिमेकीसँगको व्यापार घाटा कम गर्ने पाटोलाई पनि…

सम्बन्धित सामग्री

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ: सांसद थापा

'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।'...

बजेट भाग्यको चिठ्ठा जस्तो नहोस् : गगन थापा

काठमाडौं : सांसद गगनकुमार थापाले बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताएका छन्। प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री थापाले बजेटमा करका विषयमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका छन्। 'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले…

अर्थमन्त्रीले आधारहीन बजेट ल्याए : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको बताउनु भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले यस्तो बताउनुभएको हो । बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गर्नुभयो । ‘यसले उत्पादन […]

भयावह बन्दै व्यापार घाटाः बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित

काठमाडौं, माघ १० । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको छ। ६ महिनामै व्यापार घाटा करिब ९ खर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा […]

बजेटको आकारभन्दा व्यापार घाटा बढी

स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैया

व्यापार घाटा न्यूनीकरणको योजना ३ महिनाभित्र कार्यान्वयनमा ल्याइने

सरकारले चालू आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक व्यापार घाटा घटाउन आवश्यक कानुन बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट पेश गर्दै अबको तीन महिनाभित्र व्यापार घाटा न्यूनीकरण गर्न आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनमा लग्ने बताएका हुन् । उनले भने- ‘बढ्दै गएको व्यापार घाटा क्रमश घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न ढिला भइसकेको छ । यसलाई सन्तुलन गर्न अबको ३ महिनाभित्र योजना बनाएर कार्यान्वयनमा लगिनेछ ।’ चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले विदेशबाट एक खर्ब ५०

चुरे दोहन चार्टर!

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्युनीकरणको प्रयासमा नेपाल सरकार लाग्ने जनाए। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको ११९ नम्बर बुँदामा उल्लेख छ : वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। अझ उक्त बुँदामा थप लेखिएको…