बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय, खर्च गर्ने प्रणाली नै परिवर्तन गर्न अर्थविद्को सुझाव

बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, विदेशी मुद्रा संचितिमा देखिएको संकुचन लगायतका अवस्थालाई ध्यानमा राखी आगामी वर्षको बजेट निर्माणमा लाग्नुपर्ने अर्थविद्को सुझाव छ ।