एभरेष्ट बैंकले कर्णाली प्रदेशको अस्पताललाई स्वास्थ्य सामाग्री दियो, विद्यार्थीलाई ब्याग

काठमाडौं। एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कर्णाली प्रदेशमा

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकार

अक्सिजन प्लान्ट भनी कन्सन्ट्रेटर जडानपछि प्रदेशको टोलीद्वारा अनुगमन

सल्यान : सल्यान जिल्ला अस्पतालमा  अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएको विषयमा कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ। स्वास्थ्य सामाग्री खरिदमा व्यापक घोटाला भएको भन्दै उजुरी परे पनि  कर्णाली प्रदेश सुर्खेतबाट प्रदेशस्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ। अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको हो। अनुगमनपछि पत्रकारहरुसँग कुराकानी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय श...

कर्णाली प्रदेश सरकारलाई १ सय १० थर्मल गन

रोजगारीका लागि दक्षिण कोरियामा रहेका कर्णालीका बासिन्दाहरुले कर्णाली प्रदेश सरकारलाई एक सय १० थान थर्मल गन (ज्वरो मापन गर्ने मेसिन) उपलब्ध गराएका छन् । कर्णाली प्रदेश समाज दक्षिण कोरियाले उपलब्ध गराएका थर्मल गन शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्तरण गरिएको हो । दक्षिण कोरियाबाट चीन हुँदै पठाइएका स्वास्थ्य सामाग्री पत्रकार नगेन्द्र उपाध्यायले मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।