काभ्रेमा प्रशासनले आइतवारदेखि आलोपालो सेवा दिने, कुन दिन कुन पालिकाको पालो ?

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि आलोपालो सेवा प्रवाह गर्ने भएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै करिब दुई हप्ता सेवा स्थगन गरेको प्रशासनले अब आइतवारदेखि आलोपालो सेवा संचालन गर्ने भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा…

सम्बन्धित सामग्री

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज यसबारेमा जानकारी दिँदै कोभिड– १९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्

कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा

लमजुङ – जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ। आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले […]

कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।  प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।  सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । यस्तै मंगलबार मध्यनेपाल नगर

प्रशासनले थाल्यो आलोपालो सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले यहाँका पालिकाअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । माघ ७ गतेदेखि लागू हुने गरी यहाँ पालिकाका नागरिकलाई बारअनुसार सेवा दिइने जिल्ला प्रशासन कार्यालय सूचना […]

कोराेना बढेपछि बैतडी प्रशासनले आलोपालो सेवा दिने

जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ।

बैतडी जिल्ला प्रशासनद्वारा आलोपालो सेवा

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले यहाँका पालिका अनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ।कोभिडको पछिल्लो स्वरूप ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो।माघ ७ गतेदेखि लागू हुने गरी यहाँ पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी अधिकृत खगेन्द्र भारतीले बताए।  आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सि

जिल्ला प्रशासन कार्यालयमा आलोपालो सेवा

वीरगन्ज । कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको छ । आगामी माघ २ गते आइतबारदेखि लागू हुने गरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सो […]

जिल्ला प्रशासन कार्यालय झापाले १६ गतेदेखि आलोपालो सेवा प्रदान गर्ने

झापा । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १६ देखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिने भएको हो। नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको भन्दै १६ गतेदेखि आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ। आइतबार मेचीनगर नगरपालिका र […]