बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले यहाँका पालिकाअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । माघ ७ गतेदेखि लागू हुने गरी यहाँ पालिकाका नागरिकलाई बारअनुसार सेवा दिइने जिल्ला प्रशासन कार्यालय सूचना […]